नियम ४२
मिसिल कागजपत्रको सुरक्षा
(१) न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा रहेका मिसिल कागजपत्रको सुरक्षा गर्नु श्रेस्तेदारको कर्तव्य हुनेछ ।
(२) न्यायाधिकरणका सदस्य वा पुनरावेदन सुन्ने अधिकारीको आदेश वेगर न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा रहेका कुनै पनि मिसिल, कागजपत्र र श्रेस्ता, किताबहरू बाहिर लैजान र अनधिकृत व्यक्तिलाई देखाउनु हुँदैन ।